राजनीति

जनमत पार्टीमा प्रवेश गर्दै, लोसपा का नेता डा.शरद यादव

  लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का युवा नेता डा.शरद यादव जनमत पार्टीमा प्रवेश गर्न लागेका छन् । उनी आइतबार जनमतको पार्टी कार्यालयमा हुने एक कार्यक्रमकाबीच पार्टी प्रवेश गर्न लागेका हुन् । लोसपा पार्टी अव्यवस्थित र असङ्गठित हुनुका साथै चलायमान समेत