राजनीति

संबैधानिक परिषदको बैठकमा जुटेन सहमति

    प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताउनु भयो । उहाँले अर्को बैठक बसेर टुंग्याइने बताइएपनि बैठक कहिले