नेकपा एसमा विद्रोह, खनाल र झाँक्री एमालेमा फर्किने
नकेपा एमालेबाट विभाजन भएको साढे १ वर्षमै नेकपा एकीकृत समाजवादीभित्र भ्वाङ पर्न थालेको छ । शीर्ष तहका नेताहरु नै धरमर हुन थालेपछि माधव नेपाल चिन्तामा परेका छन् । अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीमाथि प्रश्न उठाउँदै शीर्ष नेताहरु पार्टीबाट अलग