नक्कली शरणार्थी प्रकरणमा दोषी कोही नउम्किउन : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । सोमवार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हाइ प्रोफाइलका व्यक्तिहरूको नाम आएपछि सरकारले छानबिन नगर्ने हो कि भन्ने आशंका व्यक्त गरे । उनले भने, ‘अहिले भएको भ्रष्टाचार काण्डमा ताप्केको बिँड तात्यो, तात्दै गरेको ताप्के सेलाएको छ । यो ताप्के नसेलाओस् । सिंगो देश र अन्तर्राष्ट्रिय समुदायले हेरेको छ । दोषी कोही नउम्किउन् । मिलीजुली एक अर्कालाई जोगाउने काम नहोस्। हामीले अत्यन्तै नजिकबाट हेरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...