राजनीति

संघीयताको औचित्य पुष्टि गर्न सांसद थापाको आग्रह

अधिकार प्राप्त गर्न नसक्दा मुलुकको संघीय संरचना अन्तर्गत प्रदेश सभा सांसदले प्रदेश सरकारको औचित्य नरहेको तर्क गरेका छन्। नेकपा एमालेको तर्फबाट बागमती प्रदेशसभा सदस्य जयराम थापाले कि प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने कि त जनताको आक्रोश सुनेर यसको औचित्य पुष्टि