राजनीति

कांग्रेसले प्रचण्डलाई दिएको समर्थन फिर्ता

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले कार्यसम्पादन समितिको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिन लागेको हो । पार्टी सभापति देउवा निवास बूढानीलकण्ठमा