राजनीति

अल्पमतमा परेका प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण

    नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेको भन्दै दीर्घकालीन असर पर्ने कुनै काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षरमा जारी विज्ञप्तिमा दुई ठूला दल एमाले र कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको वर्तमान परिस्थितिमा प्रधानमन्त्रीले