पाल्पा । रिब्दीकोट गाउँपालिका– १ मा नेपाली काँग्रेस समूह विजय भएका छन् । वडाध्यक्षमा काँग्रेसका विष्णुप्रसाद गैरेले ६०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिवाकर पराजुलीले ५६३ मत प्राप्त गर्नुभएको हो । त्यस्तै दलित
गाईघाट (उदयपुर) । उदयपुरको विभिन्न स्थानीय तहको वडामा एमालेका समूह विजयी भएका छन् । कटारी नगरपालिका वडा नं १४ को