राजनीति

बागमतीमा पहिलो पटक सरकारको नेतृत्व गर्दै कांग्रेस

  नेपालमा सङ्घीयताको सुरुवात भएको सात वर्षपछि बागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुने भएको छ । २०७४ साल माघमा वाम गठबन्धनको तर्फबाट तत्कालीन प्रदेश नम्बर ३ (हालको बागमती प्रदेश) मा नेकपा एमालेका डोरमणि पौडेल संस्थापक मुख्यमन्त्री