राजनीति

शेरबहादुर देउवालाई ओलीको प्रश्न-तपाई जान्ने कि बिपी?,राष्ट्रियता, प्रजातन्त्र र समाजवाद बिपीले सनकका भरमा लेख्नुभएको हो?

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस आफैले आदर्श मान्ने विश्वेश्वर प्रसाद कोइरालाका विचारबाट विचलित भएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले विहिबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस राष्ट्रियता, समाजवाद शब्द सुन्ने बितिक्कै तर्सिने भएकाले सिद्धान्तच्युत