काठको अर्डर गर्नु छ भन्दै गोली हानेर दुइ सुटरले यसरी मारे पौडेललाई
आज बिहान करिब साढे ११ बजे रुपन्देहीको देवदह २ नगरपालिकामा गोली लागी घाइते भएका काठ मिल व्यवसायी ३८ वर्षीय वसन्त पौडेलको उपचारको क्रममा मृत्यु भएको छ। टाउकोमा गोली लागी घाइते भएका पौडेलको लुम्बिनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी