अख्तियार किन्न रौनियारको यस्तो दाउ,वीपीको केश मिलाउन को-को सक्रिय?
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा प्रतिष्ठानका उपकूलपति भने अख्तियारलाई नै सेटिङ गर्न काठमाडौँ आइपुगेका छन् । उनी बिहीबार राजधानी आएर लाजिम्पाट स्थित