देउवा सरकार गिराउन भित्र भित्रै खेल खेल्न एमालेका नेताहरु लागेको चाल पाए पछी नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रतिपक्षी एमालेका नेताहरुको पोल खोलेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई नेता कार्यकर्ता परिचालन गरी अनावश्यक रुपमा उचालिरहेको बुझाईमा
प्रमुख पर्तिपक्षी दल एमालेले प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ ।