राजनीति

यी तीन भाईले प्रचण्डको ढाडमा टेकेर टाउकोमा हान्ने भने पछी प्रचण्ड तनाबमा,ओलीलाई समेत आइलाग्यो यस्तो संकट

माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा आन्तरिक किचलो देखिएको छ । माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम