राजनीति

माओबादीका मन्त्री नियुक्त पछी पहिलो पटक क्याबिनेट बैठक बोलाएका ओलीले आज के-के गर्दैछन् निर्णय?

केपी शर्मा ओलीको नेतृत्वमा माओवादी केन्द्रको सहभागितापछि पहिलोपटक मन्त्री मण्डलको बैठक आज बसेको छ। अपरान्हदेखि सुरु भएको मन्त्री मण्डलको बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए। प्रधानमन्त्री ओलीले सोमबार (१४ फागुन) मा माओवादी केन्द्रका दुई