ओलीको अडानलाई उपेन्द्र यादवले लात हाने पछी केपी प्रचण्ड तनाबमा,दुई तिहाईको सरकार बन्न यस्तो लाग्यो तगारो
संविधान संसोधन र सरकारमा सहभागिताका विषयमा एमाले–माओवादी केन्द्रसँग सहमतिको निकट रहेपनि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा जान भने अनिच्छुक देखिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्री मण्डलमा उपप्रधानमन्त्री नराख्ने नीति लिएपछि यादव मन्त्री मात्र बनेर सरकारमा