देशै भर सपथ,ओलीले सरकारमा पोखरेल र ज्ञवालीलाई समेट्दै यस्तो बनाउदैछन् मन्त्रिमण्डल
माओवादीले केपी ओली सरकारमा भाग नलिने भएपछि एमालेले बिहीबार नै तीन सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ। बिहीबार नै केपी ओलीले आफूसहित अन्य दुई जना मन्त्री नियुक्त गर्ने भएका छन्। अहिले एमाले बैठकमा कसकसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भइरहेको छ।