राजनीति

३३ किलो सुन काण्डका मतियार एसएसपी बेपत्ता बने पछी आइजीपीले खोजीका लागि गरे यस्तो सर्कुलर

३३ केजी सुन र यसैसँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा बयानको लागि खोजी गरिएका एसएसपी श्याम खत्री फरार भएपछि प्रहरी प्रधान कार्यालय नक्सालले खोजीका लागि सर्कुलर जारी गरेको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा दरबन्दी रहेका खत्रीलाई सरकारले गठन