राजनीति

नेकपाले तत्काल साढे १२ करोड कोष बनाउँदै , लेबीबाटै ७ करोड, यसरी पाउँदैछ विधानले अन्तिम रुप

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मासिक करोडौँ जम्मा हुने गरी पार्टी कोष सञ्चालन गर्ने तयारी गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भइसके पनि नवगठित पार्टीका नाममा कोष सञ्चालन भने भइसकेको छैन ।   महासचिव विष्णु पौडेलले नेकपाको