पार्टी एकता पछी नेकपाका भ्रातृ संगठनको एकता प्रक्रियाले गति लियो,आकांक्षी धेरै भए पछी यसरी भयो गन्जागोल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ संगठनले एकीकरण प्रक्रिया शुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको एक महिना हुँनै लाग्दा भ्रातृ संस्थाको एकताको प्रक्रिया शुरु भएको हो । तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय रहेको