वामदेवलाई मङ्सिरभित्रै संसदमा भित्र्याउने प्रचण्डको यस्तो छ भित्री योजना, सांसद धनबहादुर बुढालाई राजीनामा गराउने तयारी
पार्टी एकीकरणपछि ‘पिँजडाको बाघ’ बनेका प्रचण्ड आफैँ अग्रसर भएर कुनै प्रकारको चलखेल गर्न नसकिने स्थितिमा पुगेपछि उनले वामदेव गौतमलाई संसदमा प्रवेश गराएर नयाँ खेल शुरु गर्न लागेको थप जानकारी प्राप्त भएको छ । हरेक हप्ता केही न केही विवादास्पद