राजनीति

यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा

  प्रधानमन्त्री ओलीको  चीन भ्रमणका क्रममा काठमाडौं चक्रपथ सुधार, चौथो चरणको अरनिको राजमार्ग सुधार, हिल्सा–सिमीकोट सडक आयोजना, कोरोला नाकालाई व्यवस्थित गर्ने विषयसँग सम्बन्धित आयोजना, टोखा–छहरे सुरुङ मार्गलगायत आयोजनामा एमओयु (लेटर अफ एक्सप्रेसन) हुने तय भएको छ । यसैगरी, बिपी कोइराला