राष्ट्रपतिसँग मोदीसहितका भीभीआईपीद्वारा सामूहिक भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी भीभीअाईपी पाहुनाहरुले सामूहिक भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सो सामूहिक भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री