राजनीति

भारतीय कम्युनिष्ट पार्टीले विप्लवका सेनालाई तालिम दिएको खुलासा, कर्मचारी, सेना र प्रहरीले नै चन्दा दिए

  नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले ग्रामिण भेगका विभिन्न क्षेत्रमा प्रतिरोध कार्यक्रम चलाउने भन्दै सरकारका विरुद्ध निर्णायक युद्ध छेड्ने तयारी थालेको नेकपा उच्च स्रोतले जनाएको छ ।   पार्टीका कार्यकर्ता तथा उच्च तहका नेताहरु सरकारले धमाधम समात्न थालेदेखि विप्लवले युद्धको रणनीति