राजनीति

बलात्कार छानबिनमा सदस्यकै प्रश्न, प्रमाण मेटाउन सक्ने भन्दै केसीकोे राजीनामा

      १. जारी छानबिनले निर्मलालाई न्याय दिन नसक्ने उपसचिवको ठहर कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएका छन् । १५ दिनको म्याद पाएको समितिको म्याद फेरि १५