राजनीति

पर्सामा थप ५५ सीमास्तम्भ कसरी भयो गायब

    नेपाल भारत दुई देशबीचको सीमा छुट्याउनका लागि भारतसँग सीमा जोडिएको पर्साको धोबनीदेखि ठोरी गाउँपालिकासम्म गाडिएका सीमास्तम्भमध्ये थप ५५ वटा सीमास्तम्भ गायब भएका छन्। यसअघि गत बैशाखमा वीरगन्जमा नेपाल र भारतका सीमा विज्ञ र सुरक्षा अधिकारीको बसेको बैठकमा पर्सामा