राजनीति

अब कर्मचारीलाई सहुलियमा घर, निजी क्षेत्रका कर्मचारीले पनि पाउने

    के तपाई कर्मचारी हुनुहुन्छ ? अनि बस्नका लागि आवासको समस्या खेपिरहनु भएको छ ? चिन्ता नलिनुस् अब तपाईले सहुलियतको आवास सुविधा पाउनु हुने भएको छ ।   सरकारी मात्र होइन निजी क्षेत्रमा जागिर खाइरहेकाले पनि यो सुविधा पाउने