राजनीति

खबरदार ! भारतीयलाई नागरिकता बेच्न संविधान संशोधन हुँदैछ

  पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधि सभामा पेस भएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा त्रुटी भएको बताएका छन् ।   संसदमा पेश एको नागरिकता ऐनको विरोधमा सोमबार भएको कार्यक्रममा उनले ऐन कानुन बनाउँदा संविधानको