सरकारमै बसेर देश टुक्र्याउने धम्की, सिके राउतसँग लालबाबु राउतको भित्रि साँठगाँठ
गत ३ असोजमा सिंगो देशले संविधान दिवस मनाइरहँदा प्रदेश २ मा भने दुई फरक तर चिन्ताजनक दृष्य देखिए । पहिलो थियो, मुख्यमन्त्री लालबाबु राउतको संविधान दिवस बहिस्कार गर्ने कदम र दोस्रो, ‘मधेस अलग देश’को माग गर्दै प्रदेश राजधानी जनकपुरमा