सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन ! चार राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?
सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि