रबिन्द्र मिश्रको २० रोपनी जग्गामा १६ करोडको घर
रबिन्द्र मिश्रले सामाजिक सञ्जाल फेसबुकमा पोखरा बाट एउटा स्टाटस लेखे ‘२० रोपनी जग्गामा १६ करोडको घर ! के हो वास्तविकता ?’ पोखरामा मलाई सोधिएको प्रश्नको जवाफ (सक्दो सेयर गरिदिनुभए आभारी हुनेछु) भन्दै भिडियो पोष्ट गरे भने यो कुरा सबैलाई