चरम विवादित बनेको एसिया प्यासिफिक सम्मेलन सकिए पनि यसको चर्चा सकिएको छैन । कार्यक्रम आयोजक यूनिफिकेसन पिस फेडरेसन (यूपीएफ) र यसका नेपाली अगुवा एकनाथ ढकालमाथि अनेकन प्रश्नहरु वषिर्रहेका छन् । संस्थाको एकपछि अर्को कर्तुत बाहिर आइरहेका छन् ।
श्रमिकवर्गको पार्टी र तिनीहरुकै नेता भनेर मात्र के गर्नु ? परेको बेला तिनै श्रमिकलाई थुनेर नेताका छोरा पानीमाथिको ओभानो