राजनीति

देश विकास गर्ने एकमात्र पार्टी नेकपाः प्रचण्ड

  नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश विकासको लक्ष्य लिएको एक मात्र पार्टी नेकपा रहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ मा बिहीबार बिहान नेपाली कांग्रेस र राप्रपाका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सो कुरा बताएका हुन्