राजनीति

वाइडवडी प्रकरणमा किन मौन छन् शीर्ष नेता ?

  काठमाडौँ– सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको लागि दुईवटा वाइडबडी जहाज खरिदमा ६ अर्ब ५९ करोड अनियमितता भएको आशंका गर्दै प्रश्न उठायो । समितिले बारम्बार विमान खरिद प्रकरणको छानविन गरी अनियमिततामा संलग्न निगमका पदाधिकारीहरुलाई तत्काल कारवाहीको माग गरिरहेको छ