राजनीति

आइजी खनाल, सुमार्गीदेखि ज्ञानेन्द्रसम्मको धाँक लाउँदै करोडौँ ठग्नेलाई चिनौ सबैले

    मंगलबार मोरङ प्रहरीमा एक नक्कली कम्पनीको मालिकबाट ठगिएको भन्दै ५० जना व्याक्तिले उजुरी हाले । साविक संखुवासभाको नागरिकता भएका र पछि लेटाङ–३को ठेगाना भएका गुणराज ओझालाइ प्रहरीले मंगलबार साँझ विरानगरबाट पक्राउ गर्यो । ओझा विराठनगर–५ जामुनगाछिमा रहेको दोस्रो