नेकपाका प्रभावशाली नेता भीम रावल र घनश्याम भूसालले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध ‘जेहाद’ छेडिरहेका बेला पुुष्पकमल दाहाल प्रचण्ड निकट नेताहरुले एक पद छोड्न ओलीलाई दवाव दिन थालेका छन् । प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति वरिष्ठ नेता माधव नेपाल समुहका नेताहरुले
कथा पुरानो हो, एकादेशमा एक राजा थिए । सिकारमा शौख भएका उनी आफ्ना दलबलसहित सिकार खेल्न जङ्गल गए ।