मुख्य खबर

नेकपा सचिवालय बैठक बालुवाटारमा

  नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संवैधानिक र राजनीतिक नियुक्तिका लागि अपनाइने मापदण्डबारे छलफल हुने बताइएको छ। त्यस्तै, पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनसक्ने एक सचिवालय सदस्यले जानकारी दिएका छन्। यसअघि