मुख्य खबर

प्रदेश नं ५ प्रदेशसभाको बैठक स्थगित

  प्रदेश नम्बर ५ प्रदेशसभाको बैठक अबरुद्ध भएको छ । आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेपछि बैठक दिउसो २ बजे सम्मको लागी स्थगित भएको छ । सत्तारुढ दल नेकपासँग भएको छलफलमा सहमति नजुटेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले बैठक अवरुद्ध