मुख्य खबर

एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण

    पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४