मुख्य खबर

कर्णालीमा दाहाल– नेपाल समीकरणः खुर्सानीको बोटमा पिङ मच्चाउने प्रयास

  राजधानीमा दिनहुँ भेटेर प्रधानमन्त्रीसंग सल्लाह गर्ने नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको रुप सोमबारबाट फेरिएको थियो। उनी ओलीलाई छोडेर सोमबार र मंगलबार पुरै वरिष्ठ नेता माधव नेपालसंग समर्पित भएका थिए। यसको एउटै कारण थियो – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही