मुख्य खबर

मेरा लागि प्रचण्डभन्दा माथि संबिधान होइन : सभामुख

  सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो लागि जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल, प्रचण्ड भन्दा माथि संबिधानलगायत कुनैपनि कुरा नभएको निश्कर्ष सुनाउनु भएको छ । संबिधानअनुसार अनिवार्य रुपमा सहभागी हुनैपर्ने संबैधानिक परिषदको बैठक दुई दुई पटक बहिष्कार गर्नुभएका सभामुख सापकोटाले कानुन संझाउन पुगेको