मुख्य खबर

नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई अध्यक्ष बनाउने गोप्य तयारी

  नेकपा फुटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउने प्रस्ताव तयार भएको छ । नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको  छलफलमा नेकपा फुटाएर नेपाललाई प्रधानमन्त्री र प्रचण्डलाई पार्टीको एकल अध्यक्ष बनाउने प्रस्ताव प्रस्तुत