मुख्य खबर

नेकपाको अध्यक्ष मै हु, अब वामदेवलाई प्रधानमन्त्री बनाउछु : ओली

    प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले पार्टीका तल्लो तहसम्मका सदस्यलाई अन्तरपार्टी निर्देशन जारी गर्दै अर्का अध्यक्ष प्रचण्डले पार्टी र सरकारको नेतृत्व कब्जा गर्न अवैधानिक बाटो रोजेपछि प्रतिनिधिसभा विघटनको अवस्था आएको जानकारी पठाएको छ । केन्द्रीय कमिटी बैठकका निर्णय जानकारी