मुख्य खबर

नेपालको नयाँ नक्साबारे बाबुराम भट्टराईको असन्तुष्टि

  भारतले हडपेका भूभागहरु समावेश गर्दै नेपालले नयाँ नक्सा प्रकाशित गरेको विषयलाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पहिलोपटक असन्तुष्टि जनाएका छन् । उनको असन्तुष्टि भारतीय मिडियासँगको कुराकानीमा व्यक्त भएको हो ।डा. भट्टराई हालै आफ्नो स्वास्थ्य उपचारका सिलसिलामा नयाँ दिल्ली पुगेका