मुख्य खबर

१० तले नयाँ कर्पोरेट भवन बनाउँदै आयल निगम

  नेपाल आयल निगमले १० तलाको नयाँ कर्पोरेट भवन बनाउने भएको छ । हालको कार्यालय २०७२ वैशाखको भूकम्पले चर्काएपछि निगमले सोही स्थानमा नयाँ कार्यालय भवन बनाउन लागेको हो । भूकम्पका कारण भवनमा क्षति पुगेकाले सरकारले निगमको केन्द्रीय कार्यालयमा रहेका तीन