मुख्य खबर

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उपप्रधानमन्त्री पोखरेलको शुभकामना

उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवि नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण