मुख्य खबर

प्रधानमन्त्री ओलीलाई जसपाले पनि धोका दिने संकेत

    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय नभएको बताएका छन् । ‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेता यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था