सुरेन्द्र पाण्डे सहित एमालेका चार युवा नेता ओली क्याम्पमा
सुरेन्द्र पाण्डे सहित एमालेका चार युवा नेता ओली क्याम्पमा आउने भएपछि माधव नेपाल झस्किएका छन । नेकपा एमालेको विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आजै निर्णायक