मुख्य खबर

राजेन्द्र महतो पनि प्रधानमन्त्री ओलीको बिरुद्धमा लागे

  संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा बहुमत सांसदहरू उभिने निश्चित भएको छ । अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन राजी भएका छन् ।पार्टीले