माधवपक्षद्वारा पार्टीप्रति फेरि घात
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामार्फत विश्वासको मत प्राप्त गरेका छन् । आज मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । उत्तः प्रस्तावमा ३० सांसदले मद दिएका छन् । विश्वासको मत पाउन उनलाई २७